जाजरकाेटमा शक्ति बस्नेतकाे अग्रता

जाजरकाेटमा शक्ति बस्नेतकाे अग्रता

मंसिर ६ जाजरकाेट

जाजरकाेटमा शक्ती बस्नेतले अग्रता कायम गरेका छन।

विज्ञापन

मा‌ओबादी केन्द्रका उप महासचिव  बस्नेत गठबन्धनका साझा उमेदवार रहेका छन।

बस्नेतले एमाले उमेदवार लाइ १ हजार ६ सय मत अन्तरले पछाडि  पारेका छन।

हेर्नुहाेस   जाजरकोट अपडेट
माओबादी केन्द्र : ४८४९
एमाले : ३२१७
स्वतन्त्र : २११
राष्ट्रिय प्रजातन्त्र : ९०
राष्ट्रिय स्वतन्त्र: ३२
नेपाली काँग्रेस वि.पी २७
प्रदेश सभा #क
काँग्रेस ७६५७
एमाले : ४६०४
स्वतन्त्र : ५१३
राष्ट्रिय प्रजातन्त्र ९१
प्रदेश सभा ख
काँग्रेस: ८७१२
एमाले : ५८६२
राष्ट्रिय प्रजातन्त्र : १९३

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता