ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा गठबन्धनका उम्मेदवारहरूको अग्रता  कायमै

सल्यानमा गठबन्धनका उम्मेदवारहरूको अग्रता कायमै

सल्यान मंसिर ६

सल्यानमा गठबन्धनका उम्मेदवारहरूकाे अग्रता कायमै रहेकाे छ।

विज्ञापन

एक प्रतिनिधी सभा तथा दुइ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे सल्यानमा सुरुवाति चरन देखी नै गठबन्धनका उमेदवारहरुकाे अग्रता कायमै रहेकाे हाे।

प्रतिनिधी सभा सदस्य उम्मेदवार प्रकास  ज्वालाले  स्वतन्त्रका उम्मेदवार राजेन्द्र बहादुर शाहलाई  ५हजार ८ सय ७७ मत अन्तरले  पछि पारेका छन।

ज्वालाले १० हजार ६ सय ७७ मत प्राप्त गर्दा शाहले ४ हजार ८ सय ११ मत प्राप्त गरेका हुन।

उता प्रदेश सभा  क तर्फ भिम प्रकास  शर्माले  अग्रता कायम गरेका छन  शर्माले ५ हजार ८ सय ५५ मत प्राप्त गर्दा  कुल कहादुर गीरीले ३ हजार ३ सय १६ मत प्राप्त गरेका छन।

एमालेले जितेका स्थानिय तहका गड भत्काउदै प्रदेश शभा ख मा शुरेस अधिकारीले अग्रता लिएका छन।

अधिकारीले ५ हजार ६ सय ३९ मत प्राप्त गर्दा  शाहले ४ हजार ५ सय ९४ मत प्राप्त गरेका हुन।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता