कालिकोटमा मतगणना सुरु

कालिकोटमा मतगणना सुरु

मसिर ६ कालिकाेट

कालिकोटको मतगणना सुरु भएको छ।

विज्ञापन

दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरि सुरु गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलिय बैठकको निर्णय अनुसार दिउँसो  बाट नै मतगणना सुरु गरिएको छ ।

जिल्लाको शुभकालिका गाउँपालिका-१ बाट मत गणना सुरु भएकाे हाे।

प्रतिनिधि सभा र प्रदेश सभा क र प्रदेश सभा ख  को मतगणना छुट्टाछुट्टै सुरु गरिएको छ ।

कर्णाली प्रदेका संस्थापक मुख्यमन्त्री महेन्द्र बहादुर शाही काे क्षेत्र भएकाले यस क्षेत्रलाइ महत्वका रुपमा हेरिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता