प्रतिनिधी सभा र प्रदेश सभामा कुन दलले कति सिट जिते र कति ठाउँमा अग्रता (हेर्नुहाेस सुचीसहित)

प्रतिनिधी सभा र प्रदेश सभामा कुन दलले कति सिट जिते र कति ठाउँमा अग्रता (हेर्नुहाेस सुचीसहित)

मंसिर ७ सल्यान

देशै भरिकाे बुधबार बिहानसम्मकाे नतिजालाइ हेर्दा  प्रतिनिधी तथा प्रदेश सभामा  गठबन्धन दलकाे पहिलाे पार्टी नेपाली काँग्रेसले जित सगै पहिलाे अग्रता कायमै राखेकाे छ।

विज्ञापन

हाल सम्मकाे नतिजालाइ हेर्दा  प्रतिनिधी सभामा १३ सिट जितेकाे काँग्रेसले ३८ ठाउँमा अग्रता लिएकाे छ।

त्यसै गरी एमालेले ३ प्रतिनिधी सभा सदस्य जितेकाे छ भने ४३ ठाउँमा  अग्रता लिदै दाेस्राे स्थानमा रहेकाे छ।

गठबन्धन दलकाे सहयात्री पार्टी माओबादी केन्द्र भने  तेस्राे स्थानमा रहँदा १ प्रतिनिधी सभा जित्दै १६ ठाउँमा अग्रता कायम गरेकाे छ।

नतिजालाइ बिश्लेषण गर्दा  एकीकृत समाजबादी चाैथाे स्थानमा रहदै १ प्रतिनिधी सभा जितेकाे छ  समाजवादी ७ ठाउँमा अग्रजा लिएकाे छ।

अहिले नेपाली राजनितीमा  नयाँ दलकाे रुपमा रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले  ३ प्रतिनिधी सभामा विजयी प्राप्त गर्दै ५ ठाउँमा अग्रता लिएकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी १ विजयी ४ अग्रता

नागरिक उन्मुक्ति १ विजयी २ अग्रता

स्वतन्त्र ७  अग्रता

जनता समाजवादी ५ अग्रता

लाेकतान्त्रिक समाजवादी ३ अग्रता

जनमत पार्टी २ अग्रता

नेपाल मजदुर किसान १  अग्रता

राष्ट्रिय जनमाेर्चा १ अग्रता  लिएकाे छ भने अन्य दलले प्रतिनिधी सभामा शुन्यता देखाएका छन।

यस्तै प्रदेश सभा तर्फ 

नेपाली काँग्रेस ३० विजयी ३८ अग्रता

एमाले १० विजयी ४४ अग्रता

माओबादी केन्द्र ६ विजयी २६ अग्रता

जनता समाजवादी २ विजयी ५ अग्रता

जनमत पार्टी  २ विजयी २ अग्रता

राष्ट्रिय प्रजातन्त्र १ विजयी ९ अग्रता

समाजवादी १ विजयी ९ अग्रता

स्वतन्त्र १ विजयी ५ अग्रता

नागरिक  उन्मुक्ति १ विजयी ३ अग्रता

हाम्राे नेपाली १ अग्रता

नेपाल मजदुर किसान १ अग्रता

नेपाल समाजवादी     १ अग्रता

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता