निर्माण व्यवसायीको साधारणसभा हेटौंडामा: योजना अलपत्र नपार्न रुपन्देही अध्यक्ष भुसालको सुझाब
- ई प्रतिबिम्ब
- २०८० चैत्र १७
- 462 views
निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा सुरु भएको छ । हेटौंडामा आजदेखी सुरु भएको महासंघको २५ औं वार्षिक साधारणसभा २ दिन सम्म चल्ने छ ।

उक्त साधारण सभामा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले सबै निर्माण व्यवसायीको हितका निम्ति आफु निरन्तर सहयोग र सहकार्य गर्न तयार भएको बताईन भुसालले बिशेष गरी रुपन्देहीकै बिषयमा केन्द्रित भएर मन्तव्य राख्दै उनले भनिन हामी निर्माण व्यवसायीले ठुला ठुला राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पारेको अबस्था छ त्यस्को तथ्यांक उतार्न जरुरि छ।
उनले कोहि पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाएका कारण काम अलपत्र नपार्न निर्देशन दिदै साना होस वा ठुला सबै व्यवसायिहरुको पक्षमा समान ढङ्गले सहजिकरणका निमित्ति तयार रहेको बताई । उनले भनिन ‘बजेटको व्यवस्था नगरी हचुवाको भरमा आयोजना सञ्चालन गर्दा हामीलाई काम गर्न गाह्रो भएको हो । निर्माण क्षेत्र चलायनमान नहुँदा मुलुकमा आर्थिक समस्या देखिएको छ,’स्रोत सुनिश्चित नभएको आयोजनाले मार पारेको छ । यहाँ निर्माण व्यवसायीलाई मात्रै एकपक्षीय आरोप लगाउने काम भएको छ भुक्तानको विषयमा सरकार चुकेको छ ’ तर यस बिषयमा सरकारले पनि गम्भिर ध्यानदिनुपर्ने बताईन ।
वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए भने ।साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ८ सय जना सहभागी भएका छन।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्