Author: epratibimba .com

प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु

प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु

बुटवल – प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा सोमबार देखि बुटवलमा विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवुद्धि तालिम सुरु भएको छ । रुपन्देहीमा कार्यरत प्रेस सेन्टर रुपन्देहीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि ७ दिनसम्म तालिम सञ्चालन हुनेछ । तालिमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु पनि उठान गरिदिनुपर्ने…

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तिलोत्तमा द्धारा ७ बुदेँ माग सहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तिलोत्तमा द्धारा ७ बुदेँ माग सहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

बुटवल – नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तिलोत्तमा नगरसमितिले तिलोत्तमाका नगर प्रमुख समक्ष बिभिन्न ७ बुदेँ माग सहितको ध्यानाकर्षण पत्र बुझाएका छन। नेपाल कपडा तथा सिलाई व्यवसाय संघ तिलोत्तमाका अध्यक्ष प्रेम नेपालीको नेतृत्वमा समितिका पदाधिकारीहरुले आईतवार नगर प्रमुखको कार्यकक्षमा बिभिन्न माग सहित पत्र बुझाएको हुन । यस भन्दा १० महिना पहिले पनि उनिहरुले आठ बुँदे…

  • कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

    कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

    चैत १८ सुर्खेत कर्णाली  प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री शर्माले   मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले   जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान...

  • पश्चिम नेपाल बस व्यवसायीमा खरेल समूहको प्यानलै विजयी

    पश्चिम नेपाल बस व्यवसायीमा खरेल समूहको प्यानलै विजयी

      बुटवल - पश्चिम नेपाल बस व्यवसायी प्रा.लिको शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भएका हुन् । यसैगरी...

  • बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र

    बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र

      बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र स् आज २५० भन्दा बढि गाईगोरु गौशालामा लगियो बुटवल । बुटवल उपमहानगरपालिकाले छाडा चौपाया ब्यवस्थापनलाई निरन्तरता दिएको छ । बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको गौशालामा सडकमा रहेका गाईगोरुको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले गत...

  • बाआमासँग नगरप्रमुख कार्यक्रम

    बाआमासँग नगरप्रमुख कार्यक्रम

    बुटवल - बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नं ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ। बुटवल ६ को...

  • कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

    कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

    बुटवल –रुपन्देहीको बुटवल–१२ की सावित्रा रेग्मीलाई हिजोआज भ्याईनभ्याई छ । रेग्मी आफु मात्रै ब्यस्त छैनन् गाउँका ६ जना महिलालाई पनि उस्तै चटारो छ । सिद्धबाबा तरकारी उत्पादक कृषक समुहबाट रेग्मी सहितको समूहले २ विगाहा जमिन भाडामा लिएर सामूहिक खेती गर्छन्...

  • तिलोत्तमामा प्रथम ’दलित ज्ञान उत्सव’  बुधबार देखि सुरु

    तिलोत्तमामा प्रथम ’दलित ज्ञान उत्सव’ बुधबार देखि सुरु

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ’दलित ज्ञान उत्सव’ सुरु भएको छ । दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको उत्सवमा दलित ज्ञान, सीप एवं श्रमसम्बन्धी छलफल तथा जातीय विभेदका विभिन्न शीर्षकमा अन्तरक्रिया गरिनेछ । उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा...