Year: २०८० माघ ९

राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

२०८०माघ ९ सुर्खेत कर्णालीमा पहिलो पटक राष्ट्रिय पि पि आर खोप अभियान सुर्खेतको बराताल गाउँपालिका वडा नं ८ भुटुके बाट शुभारम्भ गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा पशुपंछी बिकास निर्देशनालयको ब्यवस्थापनमा मंगलबार एक कार्यक्रमका वीच  बराताल गाउँपालिका वडा नं ८ भुटुकेका किसान पदम बहादुर शाहीको गोठबाट कर्णालीमा पहिलो पटक…

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा संजेल निर्वाचित

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा संजेल निर्वाचित

  नेकपा ( माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेलको नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने ,सचिवमा  प्रल्हाद विश्वकर्मा , सहसचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने ,कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएका छन् । ‘शिक्षा स्वास्थ्य रोजगारको…

  • काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

    काठमाडौँ - सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन...

  • बुटवलमा हार्मोनियम तथा मादल बजाउने तालिम शुरु

    बुटवलमा हार्मोनियम तथा मादल बजाउने तालिम शुरु

      बुटवल - बुटवल उपमहानगरपालिका वडा नं १० को आयोजनामा ३ महिने हार्मोनियम तथा मादल बजाउने तालिम शुरु भएको छ । तालिमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं १० का अध्यक्ष बल बहादुर पुनले  वडा भित्र रहेका नागरिकहरुमा रचनात्मक र...

  • सैनामैनामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू

    सैनामैनामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू

      सैनामैना - सैनामैना नगरपालिकामा नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ सैनामैना नगर खेलकुद विकास समितिको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरू भएको हो । राष्ट्रपति...

  • ज्ञानपुञ्जमा खेल सप्ताह जारी

    ज्ञानपुञ्जमा खेल सप्ताह जारी

    बुटवल - बुटवल क्षेत्रकै उत्कृष्ठ शैक्षिक प्रतिष्ठान ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल, बुटवल – ११ नहरपुरले विद्यालयको १९औं वार्षिकोत्सव एवं अमिभावक दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद तथा विविध कार्यक्रमको जारी रहेको छ । माघ ३ देखि १० गते सम्म दुई...

  • ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

    ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

      बुटवल - बुटवल उपमहानगरपालिका वडा नं. – ११ नहरपुरमा रहेको ज्ञानपुन्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ । बिद्यालयको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकुद सप्ताहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष...