बुटवलमा हार्मोनियम तथा मादल बजाउने तालिम शुरु
- ई प्रतिबिम्ब
- २०८० माघ ४
- 607 views
बुटवल – बुटवल उपमहानगरपालिका वडा नं १० को आयोजनामा ३ महिने हार्मोनियम तथा मादल बजाउने तालिम शुरु भएको छ ।
तालिमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं १० का अध्यक्ष बल बहादुर पुनले वडा भित्र रहेका नागरिकहरुमा रचनात्मक र सिर्जनात्मक व्यक्तित्व विकासका लागि सकारात्मक सोचका साथ सामुहिकतामा घुलमिल बनाउनका लागि भजन , कृतन पुजा आजा मा आफैंले गाउन बजाउन सकुन भनेर यस किसिमको तालिमको आयोजना गरेको बताए ।
कार्यक्रममा राग श्री सगिंतालयका सन्चालक सुरेस सेन्चुरीले
पुरानो कला, सस्कृतिक संरक्षण र प्रवर्दनमा हरेक नागरिकले चासो दिनु पर्ने बताउदै आफुले जानेका पुराना महत्वपुर्ण बिषयबस्तुलाई नयाँ पिढिलाई पुस्तान्तर गर्दै जानुपर्नेमा जोड दिए ।
त्यस्तै तालिमको उद्घाटन सत्रमा वडा न १० का वडा सदस्य रमेश प्रसाद अधिकारी, यमुना काउचा , मिन सारु लगाएतले बोल्दै समाजमा रहेको विबिधतालाई जोडि सास्कृतिक एकता कायम गराउनका लागि सबैले पहल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रम पारिजात आमा समुहका अध्यक्ष बिजु क्षेत्रीको स्वागत तथा सचिव गणेश प्रसाद न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्