Year: २०८० फाल्गुन ८

सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

  सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी सैनामैना – रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् । चुनावमा रास्वपाका निकटतम…

अशोक स्तम्भ जोगाउन सारियो दियो सेड, नयाँ ठाउँमा तीर्थालुको आर्कषण

अशोक स्तम्भ जोगाउन सारियो दियो सेड, नयाँ ठाउँमा तीर्थालुको आर्कषण

  लुम्बिनी – शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिईन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो । लुम्बिनीलाई बुद्धजन्मस्लका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर…

  • शिद्धेश्वर लालकुमारी माविमा सरस्वती पुजा

    शिद्धेश्वर लालकुमारी माविमा सरस्वती पुजा

      शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै बुटवल उपमहानगरपालिका वडा वडा नं ७ मा अवस्थित शिद्धेश्वर लालकुमारी माविमा बुधबार विद्याकी देवी सरस्वतीको पूजा आराधना, मूर्तिको प्राण प्रतिष्ठा र अक्षरारम्भ गरिएको छ। सम्पूर्ण विद्यार्थी र विद्यालय परिवारका लागि सरस्वती माताको कृपाले‌ सबैलाई...

  • सैनामैनामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक नगर समिति गठन

    सैनामैनामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक नगर समिति गठन

    सैनामैना- सैनामैना नगरपालिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक नगर समिति गठन गरिएको छ ।सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाको अध्यक्षतामा नगरको सभाहलमा बिहिवार एक कार्यक्रमको आयोजना गरि नगरस्तरी यौनिक तथा लैङ्गिक अल्पसंख्याक सैनामैना समिति गठन गरिएको हो । सैनामैना नगरपालिकामा स्थायी बसोबास...