Year: २०८० माघ २४

तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षण पत्र

तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षण पत्र

  सैनामैना- सैनामैना कपडा तथा सिलाई व्यवसायी समिति रुपन्देहीले तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारको नेतृत्वमाृमा बुधवार सैनामैना नगारपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालाई तीन बुदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको हो । पत्रमा नेपाल सरकारले निर्देशन गरे अनुसार सार्वजानिक स्कुल वा कलेजमा नेपाली कपडाको…

कर्णालीमा पहिलो पार्टी माओवादी बन्छः अध्यक्ष केसी

कर्णालीमा पहिलो पार्टी माओवादी बन्छः अध्यक्ष केसी

सुर्खेत २२ माघ २०८०, सोमबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले कर्णालीमा माओवादी पार्टी पहिलो बन्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै अध्यक्ष केसीले पार्टीको जनाधार बलियो भएको तर नेताहरु बिग्रँदै गएको प्रतिक्रिया दिनुभयो । “अहिलेको रुपान्तरण अभियानले माओवादी जनताको पार्टी…

  • सल्यान र रुकुम पश्चिमका १० उत्कृष्ट किसान पुरस्कृत

    सल्यान र रुकुम पश्चिमका १० उत्कृष्ट किसान पुरस्कृत

    माघ २०, सल्यान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइले १० जना उत्कृष्ट किसानलाई पुरस्कृत तथा सम्मान गरेको छ । परियोजनाले शनिवार एक कार्यक्रमका बिच सल्यानका ८ र रुकुम पश्चिमका २ गरि १० किसानलाई उत्कृष्ट कृषक पुरस्कार बाट पुरस्कृत गरेको हो ।...

  • शहीद दिवसका अवसरमा विविध  कार्यक्रम

    शहीद दिवसका अवसरमा विविध कार्यक्रम

      सैनामैना-  शहीद दिवसका अवसरमा सैनामैना १ रानीबगियामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयमा विविध  रचनात्मक, सिर्जनात्मक तथा फोहोर सङ्कलन कार्य सम्पन्न भएको छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदहरुको सम्झना गरी हरेक...

  • सहिदहरुलाई फूलमालामा मात्रै समित राख्नु हुदैन : मुख्यमन्त्री शर्मा

    सहिदहरुलाई फूलमालामा मात्रै समित राख्नु हुदैन : मुख्यमन्त्री शर्मा

    माघ १६ सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदहरुलाई फूलमालामा मात्रै सिमित गर्न नहुने बताउनु भएको छ। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आयोजनामा आयाेजित सहिदहरुलाई पुष्पगुच्छा  अर्पण कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री शर्माले सहिदहरुलाइ फूलमालामा मात्रै सिमित...