समाचार

कालिकोटमा डोजर दुर्घटना हुँदा  २ जनाको मृत्यु,३ वेपत्ता

कालिकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु,३ वेपत्ता

२४ मंसिर,कालिकोट । जिल्लाको कर्णाली करिडोर अन्तरगत रेगिंल सडकखण्डमा स्काभेटर डोजर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । घटनामा ३ जना वेपत्ता भएका छन भने ३ जना घाईते भएका छन । फुकोट हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र…

कर्णाली प्रदेशमा समानुपातिक सिट वाँडफाँटः दलित प्रतिनिधित्व प्रति राजनैतिक दल  गम्भीर छैनन

कर्णाली प्रदेशमा समानुपातिक सिट वाँडफाँटः दलित प्रतिनिधित्व प्रति राजनैतिक दल गम्भीर छैनन

मंसिर २४ सल्यान आसन्न मंसिर ४ गते सम्पन्न संघ प्रदेश निर्वाचन सम्पन्न भए पछि राजनैतिक दल  प्राप्त समानुपातिक सिट बाँडफाँट सगै सरकार गठनमा ब्यस्त भइरहेका छन। कर्णाली प्रदेशमा  समानुपातिक  प्राप्त सिट बाँडफाँटमा  प्रमुख राजनैतिक दल लाइ निर्वाचन आयाेगले पत्रचार गरे लगतै समानुपातिक तर्फ कर्णालीमा १० जना खसआर्य ४ जना दलित र २ जना जनजाति कलस्टरबाट…

  • राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

    राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

    मंसिर १८ बाँके बाँकेको राप्ती नदीमा डुबेर एक बालिका सहित २ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी...

  • रामकुमारी झाँक्रीले मतदाता तथा विजयी गाेकर्ण बिष्टलाइ बधाइ दिइन

    रामकुमारी झाँक्रीले मतदाता तथा विजयी गाेकर्ण बिष्टलाइ बधाइ दिइन

    मंसिर ७ गुल्मी प्रतिनिधी सभा निर्वाचनरुपमा झिनाे मत्तान्तरले पराजय भएकी रामकुमारी झाँक्री गणतन्त्रकाे सेनानीकाे रुपमा काम गरिन। रक्ताम्य शरिर हुदा पनि निरंकुश एकात्मक राजतन्त्र ढाल्न उनकाे सक्रिय भुमिका रहेकाे छ। बिद्यार्थी आन्दाेलनबाट नेतृत्वमा पुगेकी झाँक्री प्रतिगमन ढाल्न सक्रिय भूमिका खेलिन।...

  • छत्रेश्वरीमा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न

    छत्रेश्वरीमा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न

    कार्तिक २४ सल्यान गठबन्धन दलकाे चुनावी सभा छत्रेश्वरि गाँउपालिका वडा नं २ मा सम्पन्न भएको छ। सयुक्त गठबन्धन दल निर्वाचन परिचालन समिती छत्रेश्वरी २ नं वडाकाे आयाेजनामा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न भएकाे हाे। सभाका प्रमुख अतिथि डिल्लीराज रेग्मीले सभालाई...

  • रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

    रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

    रुपन्देही, कार्तिक १८ । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन । निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनबाट प्रतिनिधिसभा...