समाचार

वित्तिय साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

वित्तिय साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बुटवल – बुटवल उपमहानगरपालीका वडा न २ को आयोजनामा सञ्चालीत ३ दिने वित्तिय साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम बिहिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा न.२ का वडा  अध्यक्ष  सुनिल शाक्यले वित्त सम्बन्धि जानकारी लिनु र ब्यक्तित्व विकास गर्नु आजको आवश्यकता भएको बताउदै वडामा रहेर विभिन्न संघ संस्था नेतृत्व गरिरहेकाहरुलाई तालिम दिएको बताउनुभयो ।…

जातीय छुवाछूत  तथा विभेद हटाउन कानुन कार्यान्वयनमा जोड

जातीय छुवाछूत तथा विभेद हटाउन कानुन कार्यान्वयनमा जोड

बुटवल – ०६२÷६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसदले जातीय छुवाछुत उन्मुलन घोषाणा गरेको १७ बर्ष पुगेको छ । फलस्वरुप नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ २१ गते छुवाछुत उन्मूलन दिवस समेत मनाउने गरिन्छ । त्यसो त मुलुकी ऐन, २०२० मा नै जातीय विभेद र छुवाछूत गर्न नपाउने कानुनी ब्यवस्था गरिएको थियो ।…

  • जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

    जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

    सैनामैना-  नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार घिमिरेले स्वर्गीय वुवा कान्तुराम घिमिरेको सम्झना...

  • लक्षितवर्ग मैत्री बजेट ल्याउन पालीकाहरुलाई सरोकारवालाहरुको सुझाब

    लक्षितवर्ग मैत्री बजेट ल्याउन पालीकाहरुलाई सरोकारवालाहरुको सुझाब

    बुटवल - नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने ,वार्षिक बजेट बनाउने, निर्णय गर्ने ,नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयनको अधिकार दिएको छ । यहि अधिकारलाई प्रयोग गरेर स्थानीय सरकारले...

  • विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

    विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

      बुटवल – लायन्स क्लव अफ भृकुटी टाउन मनकामना र रोटरी क्लव अफ क्यापिटल बुटवलको संयुक्त आयोजनामा श्री जनज्योति आधारभूत स्कुलमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै...

  • विभेद बिरुद्ध सांसद सञ्जाल लुम्बिनी प्रदेश गठन

    विभेद बिरुद्ध सांसद सञ्जाल लुम्बिनी प्रदेश गठन

    बुटवल – जागरण मिडिया सेन्टरको आयोजानमा वर्तमान र निवर्तमान सासंदहरु बिच अनुभव आदान प्रदान एवं नव निर्वाचित प्रदेश सासंदहरुको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । बिहिवार बुटवलमा भएको छलफल कार्यक्रममा उपस्थिति निर्वतमान सांसदहरुले बोल्दै अघिल्लो पाँच बर्ष अर्थात...

  • कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

    कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

    बैशाख १३ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक कोशेली घर चन्नदननाथ मिनि मार्केट एण्ड सप्लायार्स चन्दननाथ बहुउद्धेशीय सहकारी संस्थालाई  औपचारिक रूपमा हस्तान्तरण  गर्नु भएको छ। मन्त्रालयको पहलमा सुर्खेत नागरिक उड्डयन प्राधिकरणको यात्रु...

  • साइकल यात्रामा रहेका  दलित महिला पत्रकार बुटवलमा सम्मानित

    साइकल यात्रामा रहेका दलित महिला पत्रकार बुटवलमा सम्मानित

    मानिस माथि हुने सबै खाले विभेद बिरुद्ध महाकाली मेची साइकल यात्रामा रहेका तीन जना महिला पत्रकारहरुको टोलीलाई बुधबार बुटवलमा सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी प्रदेश समितिको संयुक्त आयोजनामा खादा तथा प्रशंसा...