समाचार

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

बुटवल — लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो । संविधानको धारा १६८ को उपदफा ४ अनुसार…

दार्मा गाउँपालिका र नेपाल रेडक्रसको सहकार्यमा ३ वटा खानेपानी योजना समुदायलाई हस्तान्तरण

दार्मा गाउँपालिका र नेपाल रेडक्रसको सहकार्यमा ३ वटा खानेपानी योजना समुदायलाई हस्तान्तरण

चैत्र १६ सल्यान दार्मा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न भएका ३ वटा खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको छ। जस अन्तर्गत फारुलाबजार लिफ्ट खानेपानी दार्मा ३ मा दार्मा गाउँपालिकाको १ करोड ४ लाख, रेडक्रसको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदानसमेत १ करोड ४८ लाख ६० हजारको लगानीमा १४० घर धुरीलाई १४०…

  • सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता

    सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता

    सैनामैना - सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्धिका लागि साक्षरता कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि कार्यक्रमको आयोजना...

  • विभेद न्युनिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड

    विभेद न्युनिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड

    सैनामौना – “ लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नारासहित रुपन्देहीको सैनामैना नगरपालिकामा १ सय १३ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना र सैनामैना दलित उत्थान समितीको समन्वयमा बुधवार...

  • सहिद सप्ताहको अवसरमा रक्तदान

    सहिद सप्ताहको अवसरमा रक्तदान

    बुटवल - सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आईतवार बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा २९ युनिट ब्लड संकलन भएको छ। सहिद प्रतिष्ठानका उपाध्यक्ष मनोज रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपा...

  • फारुला बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभाको उद्घाटन

    फारुला बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभाको उद्घाटन

    प्रकाश शर्मा फागुन ७,सल्यान  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)  का  उप महासचिव  प्रकाश ज्वाला ले ३ वटै सरकारको समन्वयबाट  शिक्षाको विकास गर्न सकिने बताउनु भएको छ । आइतबार फारुला बहुमुखी  क्याम्पसको चौथो अभिभावक  भेला तथा पाँचौ  क्याम्पस  सभाको  उद्घाटन  गर्दै...