समाचार

रुकुम(पूर्व) मा प्रहरीले मुद्धा दर्ता गर्न मानेन्

रुकुम(पूर्व) मा प्रहरीले मुद्धा दर्ता गर्न मानेन्

रुकुम(पूर्व) मा प्रहरीले मुद्धा दर्ता गर्न अस्विकार गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले पुथा उत्तरगंगा गाउँपालिकाकी नाम परिवर्तीत (सिता) को मुद्धा दर्ता गर्न अस्विकार गरेको हो । यहि भदौ १४ गते बिहान उहाँकै घरमा पुगेर रोल्पा थबाङ गाउँपालिका १ का रामप्रसाद बुढाले जबरजस्ति करणीको प्रयास गरेका थिए । सिता जबरजस्ति करणी प्रयासको मुद्धा…

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

भदौ १७, २०७९ राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा…

  • सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी पास, ग्राभेलको काम पनि सुरु

    सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी पास, ग्राभेलको काम पनि सुरु

    बुटवल । बिहीबार दिउसोदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक एकतर्फी खुलेको छ। पहिरो पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ । बिहानैदेखि पानी परेका कारण डाइभर्सन समेत बगाएर सडक संचालनमा समस्या भएकोमा हाल रोकिएका...

  • दलित सेवा संघका पुर्व लेखाप्रशान अधिकृत सुनारलाई पृति शाेक

    दलित सेवा संघका पुर्व लेखाप्रशान अधिकृत सुनारलाई पृति शाेक

    भदाै १५ सल्यान दलित सेवा संघका पुर्व लेखाप्रशान अधिकृत शिव शंकर सुनारलाई पृति शाेक पृति शाेक परेकाे छ । सुनारका पिता रणवीर सुनारकाे बुधवार ७४ वर्षकाे उमेरमा नेपालगंञ्जमा दुखत निधन भएकाे हाे । सुनारलाइ स्वास्थ्यमा समस्या देखिए पछि केही दिन...

  • दाङमा चट्याङ्ग लागेर २जनाकाे मृत्यु १३ जना घाइते

    दाङमा चट्याङ्ग लागेर २जनाकाे मृत्यु १३ जना घाइते

    १५ भदौ दाङ। दाङमा मंगलबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । मंगलबार बेलुका घोराही उपमहानगरपालिका-१२, गुर गाउँमा  चट्याङ लागेर दुई जनाको मृत्यु हुदा १३ जना घाईते भएका हुन। यस्तै ,चट्याङ लागेर...

  • सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

    सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

    १३, भदौ सल्यान सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान गरिएकाे छ। जिल्लाको शारदा नगरपालिका १५ का दुवै मृगौला पीडित सञ्जय केसीलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानले आर्थिक सहयोग संकलन गरेर आइतवार हस्तान्तरण गरेको हो...