समाचार

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

फागुन ७ सुर्खेत ७२औ  राष्टिय प्रजातन्त्र दिवसको अवसरमा  कर्णाली प्रदेश प्रमुख तिलक परियारले  शुभकामना  सन्देश दिनु भएको छ। आजकै दिन प्रजातन्त्र २००७ साल फागुन ७ गते प्रजातन्त्र  स्थापना भएको  दिनको अवसरमा  प्रदेश प्रमुख परियारले  स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण आम नेपाली तथा कर्णाली वासी हरुको शुभकामना सन्देश दिनु भएको हो । प्रजातन्त्र स्थापनाका लागि भएका…

लोकपत्रकारिता सम्मानवाट कुवँर सम्मानित

लोकपत्रकारिता सम्मानवाट कुवँर सम्मानित

लोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर पुरस्कृत भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पु¥याएको भन्दै कुँवरलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव समेत…

  • ४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट

    ४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट

    माघ १३, सल्यान । सल्यानको बागचौर नगरपालिकाले आफ्नै भवनबाट ४ बर्षपछि प्रशासकीय काम सुरु गरेकाे छ। नगरपालिकाकाे भवन निर्माण भएको झण्डै चार वर्षपछि नगरपालिकाले  शुक्रबार देखी  आफ्नै भवनबाट प्रशासकीय काम  सुरु गरेकाे हाे । झाँकी र र्याली सहित भाडाकाे भवनबाट...

  • श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

    श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

      नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना मात्र सुशीला श्रीपाली ठकुरी मन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन...

  • अधिकारकर्मी विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान २५ मङसिर बुटवल - मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच उहाँलाई नगद एक लाख...