ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको  चुच्चे नक्सा भाइरल

सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल

बैशाख ३० सल्यान

सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल भएको छ।

विज्ञापन

सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं ९ खोरवारेमा रहेको शिशु जागरण  माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययनरत  जेनिसा वलीले  बनाएको चुच्चे नक्सा सामाजिक सञ्जालमा भाइरल भएको हो।

कक्षा ६ मा अध्ययन गर्ने जेनिशाले बनाएको  संघिय संरचनाको चुच्चे नक्सा शिक्षक  वीरेन्द्र प्रकाश डिसीले पहिलो पटक  सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो।

फोटो वीरेन्द्र प्रकाश  डिसी

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता