गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक

बैशाख ३० काठमाडौ

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘  भिडियो बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।

प्रेमील जोडी बिचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा व्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण भएको हो  ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता