सल्यान प्रतिनिधि सभा सदस्यमा समानुपातिक काेटाबाट अनिसा नेपाली मनाेनित
मंसिर २४ सल्यान आसन्न संघ तथा प्रदेश सभा निर्वाचन भए लगतै राजनितिक दलले आज समानुपातिक उम्मेदवारकाे नाम टु्ङ्गो लगाएका छन। प्रतिनिधी सभा सदस्यमा ठुला राजनैतिक दलले सल्यानबाट समानुपातिक तर्फ कुनै पनि उम्मेदवार लाइ मनाेनित गर्दै गर्दा सामाजिक सञ्जालमा िबराेध चुलिएकाे छ।...