Author: epratibimba .com

संविधान र संघियता  संस्थागत भए मात्रै  सहिदहरुकाे  उच्च सम्मान हुन्छः मुख्य मन्त्री शर्मा

संविधान र संघियता संस्थागत भए मात्रै सहिदहरुकाे उच्च सम्मान हुन्छः मुख्य मन्त्री शर्मा

माघ १६ सुर्खेत संबिधान संघियता कार्यान्वयन भए मात्र  सहिदहरुकाे उच्च सम्मान  हुने कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले बताउनु भएकाे छ। आन्तरिक मामिला  याेजना तथा कानुन मन्त्रालयकाे आयाेजनामा वीरेन्द्रनगर नगरपालिका वडा नं ४सहिद  पार्कमा   आयाेजित राष्ट्रिय सहिद दिवस २०७९काे अवसरका  मुख्य मन्त्री शर्माले  सहिदहरुकाे  उच्च सम्मानबाट संबिधान संघियता धर्म निरपेक्षता समानुपातिक समावेशिता  संस्थागत हुने बताउनु…

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वकाे अध्यक्षमा बिक्रम परियार

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वकाे अध्यक्षमा बिक्रम परियार

माघ  १४ पुर्वी रुकम राष्ट्रिय दलित पत्रकार संघ नेपाल  रुकुम पूर्व अध्यक्षमा बिक्रम परियार निर्वाचित भएका छन। राष्ट्रिय दलित पत्रकार संघ नेपाल पूर्वी रुकमकाे प्रथम जिल्ला अधिवेशनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन। परियारकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखा गठन भएकाे  जिल्ला समितीमा ७ सदस्यीय सल्लाहाकार समिती र १ जना प्रदेश  प्रतिनिधि चयन गरेकाे छ। जसकाे…

  • ४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट

    ४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट

    माघ १३, सल्यान । सल्यानको बागचौर नगरपालिकाले आफ्नै भवनबाट ४ बर्षपछि प्रशासकीय काम सुरु गरेकाे छ। नगरपालिकाकाे भवन निर्माण भएको झण्डै चार वर्षपछि नगरपालिकाले  शुक्रबार देखी  आफ्नै भवनबाट प्रशासकीय काम  सुरु गरेकाे हाे । झाँकी र र्याली सहित भाडाकाे भवनबाट...

  • कर्णाली आमसंचार प्रतिष्ठान गठन हुन्छ : मन्त्री जी.सी

    कर्णाली आमसंचार प्रतिष्ठान गठन हुन्छ : मन्त्री जी.सी

    सुर्खेत १३ माघ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जी.सीले कर्णालीमा आमसंचार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताएका छन् । पोखरामा जहाज दुर्घटनामा ज्यान गुमाएका प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल लगायतहरूको १३ औं पुण्यतिथिमा...

  • जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

    जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनीले आईतबार बुटवलमा दलित सशक्तिकरण तथा कानुनी साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल वडा न. २ का दलित अगुवाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै...