Author: epratibimba .com

भारतकाे दादागिरी विरुद्ध प्रतिवाद गर्न  गुलेली ताकिरहेकाहरुको भित्र कथा, काे हुन् यी महिला ?

भारतकाे दादागिरी विरुद्ध प्रतिवाद गर्न गुलेली ताकिरहेकाहरुको भित्र कथा, काे हुन् यी महिला ?

मंसिर २२ दार्चुला नदीको किनारमा स्थानीय मानिसहरुको हुल छ। नजिकै सशस्त्र प्रहरी पनि। हातमा ढाल समातेका छन्, उनीहरुले। त्यसैबीचमा दुईजना महिला गुलेलीमा ढुंगा राखेर पारिपट्टी ताकिरहेका छन्। अर्का युवक गुलेली नै समातेर बसेका छन्। यो दृश्य केही दिनयता सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। यो दार्चुलास्थित महाकाली नदीको दृश्य हो। उनीहरु महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माण…

लुम्बिनी प्रदेशको राजधानीका विषयमा राजनीति नगर्न  मुख्यमन्त्री  के सी काे आग्रह

लुम्बिनी प्रदेशको राजधानीका विषयमा राजनीति नगर्न मुख्यमन्त्री के सी काे आग्रह

मंसिर २२ दाङ लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री कुल प्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै संयम भएर प्रदेश सभाले गरेको निर्णयलाई कार्यान्वयनका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरेका छन । मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भने–“वि.ससं. २०७७ साल असोज २०…

  • समानुपातिक सिट बाँडफाँट कुन दलले कति सिट प्राप्त गरे

    समानुपातिक सिट बाँडफाँट कुन दलले कति सिट प्राप्त गरे

    मंसिर २१ काठमाडौ निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ । निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक...

  • उधौली पर्व र योमरी पुर्णिमाकाे अवसरमा भोलि सार्वजनिक विदा

    उधौली पर्व र योमरी पुर्णिमाकाे अवसरमा भोलि सार्वजनिक विदा

    मंसिर २१ सल्यान उँधौली पर्व र यःमरि पुर्णिमाको अवसरमा सरकारले यसअघि नै भोलि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । उँधौली पर्व नेपाल साथै संसारभर छरिएर बसोबास गर्ने भुमिपुत्र मूलवासी किराँत समुदायले विशेषतः सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान्...

  • जुम्लाकाे सिञ्जा गाउँ पालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने

    जुम्लाकाे सिञ्जा गाउँ पालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने

    जुम्ला मंसिर २१   सिञ्जा गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने  भएकाे छ । पालिकाको नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्न वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए...

  • महाकाली नदीमा भारतले बनाइरहेको संरचनाको काम रोक्न नेपाल -भारतबिच भयो सहमति

    महाकाली नदीमा भारतले बनाइरहेको संरचनाको काम रोक्न नेपाल -भारतबिच भयो सहमति

    मंसिर २१ दार्चुला दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले...

  • कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे  सिविर सञ्चालन हुने

    कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे सिविर सञ्चालन हुने

    मंसिर २०, सल्यान सल्यानको कुमाख गाउँपालिकाले मंसिर २६ गते देखि घुम्ती शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाले प्रदान गरिने ७ वटा सुविधाहरू वडाबाट दिने जनाएको हो । शिविरमा व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय...