सल्यान प्रतिनिधि सभा सदस्यमा समानुपातिक काेटाबाट अनिसा नेपाली मनाेनित
मंसिर २४ सल्यान
आसन्न संघ तथा प्रदेश सभा निर्वाचन भए लगतै राजनितिक दलले आज समानुपातिक उम्मेदवारकाे नाम टु्ङ्गो लगाएका छन।
प्रतिनिधी सभा सदस्यमा ठुला राजनैतिक दलले सल्यानबाट समानुपातिक तर्फ कुनै पनि उम्मेदवार लाइ मनाेनित गर्दै गर्दा सामाजिक सञ्जालमा िबराेध चुलिएकाे छ।
तर यति बेला सल्यानले एक जना समानुपातिक तर्फ प्रतिनिधी सभा सदस्य पाउन सफल भएकाे छ।
राजनितिक रुपमा गुमनाम पात्र आज लाेकतन्त्रकाे सुन्दर फुलकाे बगैचामा अट्न सक्ने भएकी छिन दार्मा गाउपालिका सल्यानकी अनिसा नेपाली ।
नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानबाट प्रतिनिधी सभा सदस्यमा मनाेनित भएकी छिन ।
सल्यानबाट संघिय सांसदका रुपमा निर्वाचित हुने नेपाली पहिलाे सांसद बनेकी छिन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा