Author: epratibimba .com

सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

माघ ८ सुर्खेत – डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् । आइतबार बिहान करिब २ बजेतिर भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगर तर्फ जादै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।…

धारा २४ र ४० काे पुर्ण कार्यान्वयनका लागि कालिकाेटमा दलित अधिकारकर्मीकाे भेला

धारा २४ र ४० काे पुर्ण कार्यान्वयनका लागि कालिकाेटमा दलित अधिकारकर्मीकाे भेला

माघ ७ कालिकाेट नेपालकाे संविधान धारा २४ र ४० काे पुर्ण कार्यान्वयन नभएकाे भन्दै कालिकाेटमा दबाब सृजना गर्न दलित अधिकार कर्मीकाे भेला सम्पन्न भएकाे छ। गत मंसिर ४ गते सम्पन्न निर्वाचनकाे नतिजा र सरकार गठनमा  दलित समुदायकाे सहभागिता सुन्य प्रतिशत भएकाे र संविधानले उल्लेख गरेका दलित हक र अधिकारमा सरकार दलित मैत्री नभएकाे भन्दै दबाब…

  • श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

    श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

      नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना मात्र सुशीला श्रीपाली ठकुरी मन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन...

  • पार्टीबाट बिदा भए  सभामुख घर्तीमगर

    पार्टीबाट बिदा भए सभामुख घर्तीमगर

    बुटवल - लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिदा भएका छन । उनि उक्त पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए । सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी...