Author: epratibimba .com

जुम्लाकाे सिञ्जा गाउँ पालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने

जुम्लाकाे सिञ्जा गाउँ पालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने

जुम्ला मंसिर २१   सिञ्जा गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने  भएकाे छ । पालिकाको नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्न वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । उपझोक्ता समितिलाई सुशासन कायम गर्न क्रियाशील, सिर्जनशील बनाई वडामै पुगेर प्राविधिक कर्मचारीदेखि प्रशासन शाखाका…

महाकाली नदीमा भारतले बनाइरहेको संरचनाको काम रोक्न नेपाल -भारतबिच भयो सहमति

महाकाली नदीमा भारतले बनाइरहेको संरचनाको काम रोक्न नेपाल -भारतबिच भयो सहमति

मंसिर २१ दार्चुला दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक…

  • कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे  सिविर सञ्चालन हुने

    कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे सिविर सञ्चालन हुने

    मंसिर २०, सल्यान सल्यानको कुमाख गाउँपालिकाले मंसिर २६ गते देखि घुम्ती शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाले प्रदान गरिने ७ वटा सुविधाहरू वडाबाट दिने जनाएको हो । शिविरमा व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय...

  • कास्कीमा  जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

    कास्कीमा जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

    मंसिर २० कास्की सार्वजनिक प्रयोजनका लागि बनाएको किरियापुत्री भवनमा दलितलाई निषेध गरिएको आरोपमा जिल्ला अदालत कास्कीले तीन जनालाई जनही एक वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मङसिर १९ गते...

  • राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाखकाे अध्यक्षमा मेघराज शाह निर्वाचित

    राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाखकाे अध्यक्षमा मेघराज शाह निर्वाचित

    मंसिर २० सल्यान राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाख गाउँपालिका प्रथम अधिवेशन कुमाख  गाउँपालिकाकाे रागेचाैरमा सम्पन्न भएकाे छ। राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्र अध्यक्ष नवराज बस्नेतकाे  विशेष उपस्थितिमा कुमाख गाउँपालिका कृषि शाखा र महिला शाखाका प्रतिनिधिकाे विशेष उपस्थितीमा प्रथम गाउँ सम्मेलन...