Author: epratibimba .com

जुम्लाकाे इतिहासमा बिबेन्द्र बने पहिलाे दलित, जातिय बिभेद बिरुद्ध मुद्धा दर्ता गर्ने ब्यक्ती

जुम्लाकाे इतिहासमा बिबेन्द्र बने पहिलाे दलित, जातिय बिभेद बिरुद्ध मुद्धा दर्ता गर्ने ब्यक्ती

जुम्ला सम्बाददाता असार २५ जुम्ला जिल्लाकाे सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढाले बिबेन्द्र नेपालीलाइ गरेकाे जातीय विभेद बिरुद्धकाे जाहेरी दुइ दिनकाे लामाे दबाव पश्चात आाज जिल्ला प्रहरी कार्यलय जुम्लामा दर्ता भएकाे छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले जातीय विभेदका घटनामा राज्यले शुन्य सहनशीलतामा काम गर्ने र जातीय…

स्वास्थ्य सेवा कार्यलय सल्यानमा डिजिटल सुचना पाटी संञ्चालन

स्वास्थ्य सेवा कार्यलय सल्यानमा डिजिटल सुचना पाटी संञ्चालन

असार २४ सल्यान स्वास्थ्य सेवा कार्यालय सल्यानमा आजदेखि डिजिटल सुचना पाटी सञ्चालनमा आएकाे छ । स्वास्थ्य सेवा कार्यलय सल्यानबाट दैनिक प्रवाह गर्ने सेवाकाे नागरिकले सहजै थाहापाउन र सेवा लिन सहजकताकाे लागी डिजिटल सुचना पाटी सञ्चालनमा ल्याइएकाे हाे। स्वास्थ्य कार्यलयबाट प्रवाह गरिने सम्पुर्ण सेवा लाइ नागरिक माझ जानकारी दिने उद्धेश्यले डिजिटल सुचना पाटी नागरिक वडापत्र सञ्चालनमा…

  • हुम्लाकाे दुर्गम गाउँ ओखरेनमा इन्टरनेट सेवा सुचारु

    हुम्लाकाे दुर्गम गाउँ ओखरेनमा इन्टरनेट सेवा सुचारु

    असार २२ सल्यान हुम्लाको सिमकोट गाउँपालिका वडान ७को ओखरेन गाउँमा ईन्टरनेट सेवा सञ्चालनमा आएकाे छ। सदरमुकाम नजिकै फोन सेवा राम्रो नभएकोले फोनभन्दा इन्टरनेट राम्रो देखिएकाेले स्थानियकाे पहलमा इन्टरनेट सेवा पहिलाे पटक ओखरेन गाउमा सञ्चालनमा आएकाे हाे। दुर्गम गाउ ओखरेनमा नेपाल...

  • सल्यानकाे कालीमाटी गाउपालिकाले गर्याे जेष्ठ नागिरक सम्मान

    सल्यानकाे कालीमाटी गाउपालिकाले गर्याे जेष्ठ नागिरक सम्मान

    असार २१ सल्यान सल्यानकाे कालीमाटी गाउपालिकाले जेष्ठ नागिरकलाइ सम्मान गरेकाे छ। गाउपालिका वडा नं ३ का ७ जना जेष्ठ नागरिकलाइ आर्थिक वर्ष ०७७/७८काे जेष्ठ नागिरक सम्मान कार्यक्रम बाट सम्मान गरिएकाे हाे। वडा नं ३ मा ७० बर्षमाथीका जेष्ठ नागरिक स‌ख्या...