कर्णाली प्रदेश सरकारकाे पहिलो निर्णय १० हजार बेरोजगारलाई रोजगारी दिने
-
ई-प्रतिविम्ब
- २०७९ पुष २८
- 463 views
पुष २८ सुर्खेत
कर्णाली प्रदेश सरकारले १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गर्दै प्रदेशमा १० हजार बेराेजगारलाइ रोजगार दिने निर्णय गरेका छन् ।
पदभार सम्हालेपछि पत्रकारहरू सँगको कुराकानीमा मुख्य मन्त्री शर्माले भने, ‘कर्णाली विकटतामा छ भनिएको छ, कर्णालीभित्र गरिबी छ, त्यस कारण हामीले दुईवटा अभिभारा पूरा गर्नु छ । पहिलो खुसी प्राप्त गर्नु छ, भने दोस्रो सुखी प्राप्त गर्नु छ ।
सुखी हाम्रो आर्थिक सम्पन्नता सँग जोडिएको छ भने खुसी हाम्रो सामाजिक न्यायसँग जोडिएको छ ।
त्यसकारण आर्थिक रूपमा सम्पन्नता र सामाजिक न्याय पूरा गर्नेतर्फ हामीले काम गर्नुपर्नेछ ।
यी दुईवटा अभिभारा पूरा गर्नका निमित्त हामीले हाम्रो पहिलो शत्रु गरिबी देखेका छौँ, र यो गरिबीको अन्त्यका लागि कर्णालीमा रोजगारसँगै स्वरोजगार जोड्न चाहन्छौँ । त्यसका लागि हामीले कर्णाली समृद्धिको अभियान थाल्दैछौँ ।’
मुख्यमन्त्री शर्माले अगाडि भने, ‘प्रदान गर्नका निम्ति कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।’
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा