पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
- अम्बिका परियार
- २०७९ माघ ३
- 1739 views
बुटवल – लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिदा भएका छन । उनि उक्त पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए ।
सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्र संसदिय दललाई धन्यवाद दिनु हुदै पार्टीको भुमिकाबाट बिदा भएका हुन । उनी भन्छन ” तपाईहरुको सहयोगले फरक भुमिकामा पुगेको छु सोही अनुसार जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गर्दछु साथै मलाई सभामुख पदको उम्मेदवारमा सिफारिस गर्ने पार्टी र संसदिय दलप्रति आभारि छु ।”
सभामुख घर्ती मगरलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीका अध्यक्ष सुदर्शन बराल, संसदिय दलका नेता जोख बहादुर महरा, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचीव कृष्ण अधिकारि कोषअध्यक्ष निर्दोश अलि लगायतका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।
मंसिर ४ मा भएको निर्वाचनमा पाल्पा क्षेत्र न २ (ख) बाट निर्वाचित घर्तीमगर ०७४ को निर्वाचनमा समेत त्यहि निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए। यस अघि उनि माओवादी केन्द्र संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालीसकेका छन । सभामुख घर्ती स्वच्छ छवि,माक्सवादी राजनीतिका प्रखर वक्ता, कशुल लेखक, अध्येता र राजनीतिक वैचारिक स्कुलिङ्गका प्रखर वक्ताका रुपमा चिनिएका चिनिन्छन् ।
सभामुख घर्तीमगरले बुधबार दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्