छत्रेश्वरीमा आठ दिने व्यवसाय तथा सुरु लैङ्गिक सचेतना तालिम सम्पन्न

छत्रेश्वरीमा आठ दिने व्यवसाय तथा सुरु लैङ्गिक सचेतना तालिम सम्पन्न

माघ ३ सल्यान

छत्रेश्वरीमा  आठ दिने  दिने व्यवसाय तथा सुरु लैङ्गिक सचेतना तालिम सम्पन्न  भएकाे छ।

विज्ञापन

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सात दिने  व्यवसाय तथा लैङ्गिक सचेतना तालिम छत्रेश्वरी गाउँ पालिका वडा न‌ ५ मा  सम्पन्न भएकाे हाे।

उद्याेग बानिज्य तथा आपुर्ति मन्त्रालयकाे आर्थिक सहयाेग  छत्रेश्वरी गाउँपालिका सल्यानकाे आयाेजना तथा वडा न‌ ५ काे व्यवस्थापनमा सात दिने तालिम  समापन भएकाे हाे।

आठ दिन  सम्म सञ्चालन गरिएकाे तालिममा स्थानय श्राेत तथा साधनकाे  अधिकतम प्रयाेग गरी  स्थानिय स्तरमा महिला उद्यम  विकास गरी जीविकाे पार्जन मात्रै नभइ महिला आत्मनिर्भता र ब्यबसायीकरण बन्न  बनाउने उदेश्यले  सञ्चालन गरेकाे बताइएकाे छ। ४ समुहमा  बिभाजन गरी सञ्चालन गरेकाे तालिममा सहभागीलाइ आबश्यक सामाग्री वितरण गरिएकाे छ।

आठ  दिने तालिमकाे  सहकजीरण गाउँ पालिका उद्यम विकास सहज कर्ता निमा कुमारी  बस्नेत ममता के.सी  भुवन याेगी अस्मिता याेगीले गरेका थिए।

८०  जना प्रशिक्षार्थीले  आठ दिने  व्यवसाय तथा सुरु लैङ्गिक सचेतना तालिम सफलता पूर्वक  हासिल गरेका गरी ब्यबसाय गर्ने प्रतिबद्धता जनाएका छन।

वडा न‌ ५ का वडा  अध्यक्ष फौद बहादुर बस्नेतकाे  अध्यक्षता समापन भएकाे कार्यक्रमा  प्रमुख अतिथी  गाउपालिका उपाध्यक्ष बुद्धा कुमारी खत्रीले सहभागी लाइ प्रमाणपत्र वितरण गरेकी थिइन।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता