Author: epratibimba .com

छत्रेश्वरी  गाउँपालिकामा पाँचाै राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

छत्रेश्वरी गाउँपालिकामा पाँचाै राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

फागुन ९ सल्यान छत्रेश्वरी गाउँ पालिका स्तरीय पाँचाै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन भएको छ। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारालाई शिरोधार्य गर्दै छत्रेश्वरी गाउँ पालिका पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पालिका स्तरीय दोस्रो अध्यक्ष कप २०७९ को समुदघाटन प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि शुरेश अधिकारीले गर्नु भएको छ। पालिका अध्यक्ष…

राष्ट्रपति रनिङ सिल्ड २०७९ को उपाधि राष्ट्रिय मावि. दार्माकोट लाइ

राष्ट्रपति रनिङ सिल्ड २०७९ को उपाधि राष्ट्रिय मावि. दार्माकोट लाइ

प्रकाश शर्मा फागुन ९,सल्यान  राष्ट्रपति रनिङ शिल्ड २०७९को उपाधि राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटले प्राप्त गरेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८ स्वर्ण  ४ रजत २ कास्य सहित  शिल्ड  हात पार्न सफल भएको  हो।  विद्यालयले  जिल्लास्तरीय रनिङ सिल्डमा लगातार तीन पटक सिल्ड उचालेर इतिहास रचेको छ । यस्तै स्वर्ण ४ रजत १३ कास्य ४…

  • सल्यानमा किसानको घर दैलोमा पुगेर पशु स्वास्थ्य सेवा

    सल्यानमा किसानको घर दैलोमा पुगेर पशु स्वास्थ्य सेवा

    सल्यान, ९ फागुन । सल्यानको त्रिवेणी गाउँपालिकाले   किसानको घरदैलोमा पुगेर पशु स्वास्थ्य सेवा दिएको छ। गाउँपालिकाले वडा नम्बर ५ स्थित सिम्कमा सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा पाँच हजार ७०८ पशुपन्छीलाई औषधि वितरण संगै ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको...

  • कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका जिल्लाकै उत्कृष्ट

    कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका जिल्लाकै उत्कृष्ट

    फागुन ९,सल्यान  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । १० स्थानीय तहमध्ये शारदा नगरपालिकाले सबैभन्दा बढी अङ्क ६२ दशमलव ९२ प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । शारदा नगरपालिका उत्कृष्ट...

  • कर्णाली प्रदेश प्रमुख तिलक परियारले दिनुभएको  शुभकामना सन्देश

    कर्णाली प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश

    सुर्खेत फागुन ८ शेर्पा धर्मावलम्बीहरूको महान् चाड 'ग्याल्पो ल्होछार’काे  अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्हाेछार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य...

  • फारुला बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभाको उद्घाटन

    फारुला बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभाको उद्घाटन

    प्रकाश शर्मा फागुन ७,सल्यान  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)  का  उप महासचिव  प्रकाश ज्वाला ले ३ वटै सरकारको समन्वयबाट  शिक्षाको विकास गर्न सकिने बताउनु भएको छ । आइतबार फारुला बहुमुखी  क्याम्पसको चौथो अभिभावक  भेला तथा पाँचौ  क्याम्पस  सभाको  उद्घाटन  गर्दै...

  • ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

    ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

    फागुन ७ सुर्खेत ७२औ  राष्टिय प्रजातन्त्र दिवसको अवसरमा  कर्णाली प्रदेश प्रमुख तिलक परियारले  शुभकामना  सन्देश दिनु भएको छ। आजकै दिन प्रजातन्त्र २००७ साल फागुन ७ गते प्रजातन्त्र  स्थापना भएको  दिनको अवसरमा  प्रदेश प्रमुख परियारले  स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण आम...