कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कडेल
-
ई-प्रतिविम्ब
- २०८० चैत्र २७
- 703 views
चैत २७ सुर्खेत
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार मंगलबार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेसँगै कर्णालीमा कर्णाली प्रदेश सरकारको मुख्य मन्त्रीमा नियुक्त भएका छन।
माओवादी केन्द्र संसदीय दलका नेता मुख्य मन्त्री राजकुमार शर्माले चैत २१ गते प्रदेश सभालाइ सम्बोधन गर्दै पदबाट राजिनामा दिए पछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम दुइ दुइ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको लागि दाबि पेश गर्न दिएको समयावधिको अन्तिम दिन चैत २७ गते कँडेललाई एमालेका १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन सहिततको दावी पेश गरे पछि कडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन।
४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन् ।
प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो । १० पुस २०७९ मा माओवादी–एमालेबीच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठीक एक वर्षपछि नेतृत्वसहित सरकारमा जान लागेको हो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा