Year: २०८० मंसिर २४

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मैन बत्ति प्रज्वलन 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुटवलमा मैन बत्ति प्रज्वलन 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आईतबार दिवंगत मानव अधिकारकर्मीहरुको सम्झनामा बुटवलमा मैन बत्ति प्रज्वलन  तथा मानवअधिकार रक्षकका चुनौति विषयक परामर्श बैठक सम्पन्न भएको छ ।  महिला मानव अधिकार रक्षकहरुको संजाल रुपन्देही, एडभोकेसी फोरम नेपाल, कदम नेपाल र ओरेक नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । परामर्श बैठकमा बोल्दै महिला मानवअधिकार रक्षकहरुको संजाल रुपन्देहीका पुर्ब…

बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

  बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष जिवखर चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नम्बर ५ का अध्यक्ष धन प्रसाद पौडेलले बालापुर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरुलाई शुद्ध र गुणस्तरीय पिउने पानीको सहज पहुँच पुर्याउनुपर्ने बताउनुभयो । स्वस्च्छ खानेपानीका लागि सिंगो उपभोक्ताहरुको चासो…

  • सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

    सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

    रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण तथा खोप कार्यक्रम सुरुवात गरेको हो ।...

  • लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

    लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

    सैनामैना: लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गोरखनाथ सामुदायिक सिकाई केन्द्रले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको सभाहलमा शुक्रबार गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना तथा इनरह्विल क्लब अफ सैनामैनाको सह-अयोजना रहेकोे कार्यक्रम मा बोल्दै...

  • कञ्चनका स्वास्थ्य क्षेत्रको अनुगमन तथा छलफल कार्यक्रम समपन्न

    कञ्चनका स्वास्थ्य क्षेत्रको अनुगमन तथा छलफल कार्यक्रम समपन्न

      बुटवल ः ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल र फेयरमेड फाउन्डेसन नेपाल द्धारा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत जिल्ला परियोजना सल्लाहकार समितिको अनुगमन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम कञ्चन गाउँपालिकाको वडा नम्वर २ मा सम्पन्न भएको...

  • कलाकार  दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    कलाकार दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको...

  • आर्थिक समृृद्धिमा प्रत्यक्ष सघाउ पुरयाउन दीर्घकालिन रणनीति आबश्यक

    आर्थिक समृृद्धिमा प्रत्यक्ष सघाउ पुरयाउन दीर्घकालिन रणनीति आबश्यक

    बुटवल - आर्थिक समृृद्धिमा प्रत्यक्ष रूपमा सघाउ पुरयाउन दीर्घकालिन रणनीतिक आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मितेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा कार्तिक २१ गतेदेखि २५ गतेसम्म कपिलवस्तुको राजापानी रिसोर्टमा संचालन हुने दीर्घकालिन व्यवसायिक रणनीतिक योजना तर्जुमा...

  • प्रधानमन्त्री दाहाल  भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

    प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

    काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।  उहाँ  विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले बताउनुभयो ।...