नेपाल रेडक्रस साेसाईटी पर्राेहा उपशाखाको रक्तदान, ७५ युनिट रगत संकलन
सैनामैना- नेपाल रेडक्रस साेसाईटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजनामा सोमबार सैनामैनामा बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाईटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजना तथा प्रभात ईङ्गलिश बाेर्डिङ्ग स्कुलकाे आतिथ्यतामा सोही स्कुलको सभाहलमा सप्पन्न रक्तदान कार्यक्रममा ७५ युनिट रगत...