प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
- ई प्रतिबिम्ब
- २०८० कार्तिक १८
- 552 views
काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ । उहाँ विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गर्नुभएको पनि सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।
मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पमा परि शनिबार विहानसम्म जाजरकोट र रूकुम पश्चिममा गरी ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण


















प्रतिकृया दिनुहोस्