दाेलखाबाट प्रतिनिधी सभा सदस्यमा माओबादी केन्द्रका गंगा कार्की विजयी
मंसिर १९ दाेलखा
प्रतिनिधी सभा सदस्यमा दाेलखाबाट माओबादी केन्द्रका नेता गंगा कार्की विजयी भएका छन।
दोलखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की ३६ हजार ९ सय ९५ मत ल्याई विजयी भएका हुन ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ५१८ मतान्तरले पराजित भएका शिवाकोटीले ३६ हजार ४ सय ७७ मत ल्याएका छन् ।
याे जित सगै माओबादी केन्द्रबाट प्रतिनिधी सभा सदस्यमा विजयी हुने संख्या १८ पुगेकाे छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा