बनगाड कुपिन्डे नगरपालिका सल्यानले खेती याेग्य जमिनकाे भू-वर्गीकरण गर्ने
-
ई-प्रतिविम्ब
- २०७९ मंसिर १५
- 473 views
मंसिर १५ सल्यान
बनगाड कुपिन्डे नगरपालिकाले खेती याेग्य जमिनकाे भू वर्गिकरण गर्ने भएकाे छ।
बिहिबार आज सल्यानको बनगाड कुपिन्डे नगर कार्यपालिकाबाट यस्ताे निर्णय भएकाे हाे।
बैठकमा विभिन्न निर्णयहरु पारित गरिएको वडा नम्वर ३ वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिए।
प्रबक्ता पुनमगरका अनुसार टोलटोलमा गएर खेतीयोग्य जग्गाको भू वर्गीकरण गरि २१ गते सम्म नगरपालिकामा बुझाउने समयावधि ताेकिएकाे छ।
बैठकले वर्षाका कारणले बिग्रिएका सडककाे सरसफाइ गरिसकेका सडकको भुक्तानी दिने, वर्षाको समयमा क्षति भएको घर तथा जग्गाकाे अनुगमन तथा मुल्यांकन गर्ने निर्णय गरेकाे बताइएकाे छ ।यस्तै कार्यपालिका बैठकले सडक बाहेक योजनाको समितिहरु बनाएर छिटो सम्झौता प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको प्रवक्ता पुनमगरले जानकारी दिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा