लुम्बिनी प्रदेशको राजधानीका विषयमा राजनीति नगर्न  मुख्यमन्त्री  के सी काे आग्रह

लुम्बिनी प्रदेशको राजधानीका विषयमा राजनीति नगर्न मुख्यमन्त्री के सी काे आग्रह

मंसिर २२ दाङ

लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री कुल प्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै संयम भएर प्रदेश सभाले गरेको निर्णयलाई कार्यान्वयनका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरेका छन ।
मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भने–“वि.ससं. २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो ।

विज्ञापन

त्ययलाई कार्यन्वयमात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको त्यसैले विवाद नगरी सिंगो पदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।
उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेवार भएर कार्यान्वयन गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला लाग्नका लागि  आग्रह गरेका  छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता