विशेष समाचार

कपुरकोट गाउँपालिकाकाे आ.ब.०७९/०८० काे निती तथा कार्यक्रम सार्वजनिक

कपुरकोट गाउँपालिकाकाे आ.ब.०७९/०८० काे निती तथा कार्यक्रम सार्वजनिक

असार ९ सल्यान कपुरकाेट गाउपालिकाकाे ११ औ गाउँ सभाबाट आर्थिक बर्ष ०७९/०८० काे निती तथा कार्यक्रम सार्वजनिक गरेकाे छ। गाउँपालिका उपाध्यक्ष प्रकास भण्डारीकाे बिशिष्ट उपस्थिती रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भरत वली गाउँ सभाका सदस्यहरु बुद्धिजिवी हरुकाे उपस्थितीमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे छ। अध्यक्ष पुनले…

रुकुम पश्चिममा पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित

रुकुम पश्चिममा पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित

हिरा परियार रुकुम पश्चिम – असार ८ रुकुम पश्चिममा पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित भएका छन। वर्ष दिनसम्म रेडियोमा काम गरेकाे पारिश्रमिक नपाएपछि रुकुम पश्चिमका पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित भएका हुन। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जनचेतनाका लागि ठूलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित…

  • रुकुम प्रशासनले सेवाग्राहीलाइ प्रशासनमै खोप दिन सुरु

    रुकुम प्रशासनले सेवाग्राहीलाइ प्रशासनमै खोप दिन सुरु

    माघ १० रुकुम पश्चिम । रुकुममा सेवाग्राहीलाइ सेवा लिदा खोप कार्ड अनिबार्य बनाए पछि जिल्ला प्रशासन कार्यलय रुकुमले खोप नलगाएका सेवा ग्राहीको पहिचान गरी प्रशासन बाटै कोभिड बिरुद्धको खोप दिन सुरु गरिएको छ। सेवाग्राही खोपकार्ड बिनै सेवा लिन आउन थालेपछि...

  • पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन समिति गठन

    पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन समिति गठन

    माघ ९ काठमाडौं :  निजामती कर्मचारी (सिभिल) अस्पतालले पत्रकार लाल बहादुर विश्वकर्माको मृत्युबारे छानबिन गर्न समिति गठन गरेको छ । स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा टिभी टुडेमा कार्यरत अछामका पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान ज्यान गएको थियो...

  • मालपोत कार्यलय सल्यान ३ दिन सम्म बन्द हुने

    मालपोत कार्यलय सल्यान ३ दिन सम्म बन्द हुने

    माघ ९ गते सल्यान मालपोत कार्यलय सल्यान ३ दिन सम्म बन्द गरिएको छ। कार्यलयका केही कर्मचारीहरुमा कोभिडका मिल्दा जुल्दा लक्षण देखिएकाले अत्यावश्यक सेवा बाहेक अरु सेवा ३ दिनका लागी बन्द गरिएको मालपोत कार्यलय सल्यानले जनाएको छ। कार्यलयले प्रेश नोट जारी...

  • सहिद परिवार,अपाङ्गता र घाईते भएका ब्यक्तीलाइ  मासिक २ हजार भत्ता

    सहिद परिवार,अपाङ्गता र घाईते भएका ब्यक्तीलाइ मासिक २ हजार भत्ता

    माघ ८ सुर्खेत कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जन आन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका परिवार तथा बेपत्ता पारिएका परिवार र घाइते–अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा ल्याएको नीति तथा...

Page 5 of 6123456