विशेष समाचार

मायादेवी मन्दिरको जिर्णोद्धारका लागि नवनियुक्त उपाध्यक्ष डा. लामाद्धारा ७ करोड सहयोग गर्ने प्रतिवद्धता

मायादेवी मन्दिरको जिर्णोद्धारका लागि नवनियुक्त उपाध्यक्ष डा. लामाद्धारा ७ करोड सहयोग गर्ने प्रतिवद्धता

बुटवल – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धारका लागि नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । कोषको शुक्रबार बसेको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध समस्याहरु समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरुको सहयोगमा कोष स्थापना…

सुरक्षित कर्णाली विशेष अभियान २०८०को रक्षामन्त्री खड्काद्वारा शुभारम्म

सुरक्षित कर्णाली विशेष अभियान २०८०को रक्षामन्त्री खड्काद्वारा शुभारम्म

असार ३१ सुर्खेत सुरक्षित कर्णाली विशेष अभियान २०८०को रक्षामन्त्री खड्काद्वारा शुभारम्म  गरिएको छ। नेपाल सरकारका उप प्रधानमन्त्री एब रक्षा मन्त्री पुर्ण बहादुर खडकाको प्रमुख अतिथ्यतामा वीरेन्द्रनगर २ कोलडाँडामा स्थानीय नागरिकको घरमा फोन नं सहितको स्टिकर टाँस गरि सुरक्षित कर्णाली विशेष अभियान २०८०को शुभारम्भ गरिएको हो। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला कानुन मन्त्रालय,वीरेन्द्रनगर नगरपालिका सुर्खेत, र…

  • पार्टीको झण्डा ओढाएर सीतालाई प्रचण्डले दिए श्रद्धाञ्जली

    पार्टीको झण्डा ओढाएर सीतालाई प्रचण्डले दिए श्रद्धाञ्जली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएकोमा उपचार सुुरु गर्दा नगर्दै सीताको निधन भएको हो । नर्भिक अस्पतालका डा. जगदीश जैसवालले बुधबार बिहान ८ बजेर...

  • बालमैत्री नगर : व्यबहार र भौतिक संरचनामा सकरात्मक परिवर्तन

    बालमैत्री नगर : व्यबहार र भौतिक संरचनामा सकरात्मक परिवर्तन

    बुटवल : मानव अधिकारका विषयले महत्व पाउन थालेपछि विश्वका हरेक देश र नेपालका सबै प्रदेश संगै स्थानीय पालिकाहरु बाल अधिकारबारे समेत सचेत हुन थालेका छन् । नेपालको संविधान २०७२ ले बाल अधिकारलाई महत्व दिंदै मौलिक हकका रूपमा बालबालिकाका आधारभूत अधिकारहरूलाई...

  • हानिकार मुल्य मान्यता हटाउन कानुन कार्यान्वयनमा जोड

    हानिकार मुल्य मान्यता हटाउन कानुन कार्यान्वयनमा जोड

      बुटवल –नेपालको संविद्यानमा २० बर्ष भन्दा कम उमेरमा हुने बालविवाह, जातीय छुवाछुत, दाईजो प्रथा, लैंगिक हिंसालाई अपराधको रुपमा कारवाही गर्ने व्यवस्था गरेको भएता पनि ति सबै कानुन कागजमा मात्र सिमित भएको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । जागरण...

  • तिलोत्तमामा वालबालिका अधिकार खोज्न संगठित हुदै

    तिलोत्तमामा वालबालिका अधिकार खोज्न संगठित हुदै

    बुटवल —तिलोत्तमा २ की दिपा परियारलाई पहिले समुहमा बोल्न , आफ्ना कुरा राख्न निकै गाहे लाग्थ्यो । घर छिमेकमा बोल्दा पनि कसैले केहि भन्ने हो की भन्ने निकै डर लाग्ने गरेको बताउने उनि अहिले भने संयौ व्यक्तिको अगाडि बोल्न सक्ने...

  • साइकल यात्रामा रहेका  दलित महिला पत्रकार बुटवलमा सम्मानित

    साइकल यात्रामा रहेका दलित महिला पत्रकार बुटवलमा सम्मानित

    मानिस माथि हुने सबै खाले विभेद बिरुद्ध महाकाली मेची साइकल यात्रामा रहेका तीन जना महिला पत्रकारहरुको टोलीलाई बुधबार बुटवलमा सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी प्रदेश समितिको संयुक्त आयोजनामा खादा तथा प्रशंसा...

  • लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

    लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

    बुटवल — लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत...

  • मार्क्सवादी ज्ञान केन्द्र द्वारा सुर्खेतमा २ दिने कार्यशाला सञ्चालन

    मार्क्सवादी ज्ञान केन्द्र द्वारा सुर्खेतमा २ दिने कार्यशाला सञ्चालन

    वैशाख ९ सुर्खेत मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समिति द्वारा सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने कार्यशाला सञ्चालन गरिएको छ। ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा कर्णाली प्रदेश समितिको व्यवस्थापनमा समाज रूपान्तरणको पाठशाला संस्कृति प्रवर्द्धनका लागि सांस्कृतिक सम्पदालाई आय आर्जनमा रूपान्तरण गर्न खोज...

Page 2 of 6123456