विशेष समाचार

कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे  सिविर सञ्चालन हुने

कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे सिविर सञ्चालन हुने

मंसिर २०, सल्यान सल्यानको कुमाख गाउँपालिकाले मंसिर २६ गते देखि घुम्ती शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाले प्रदान गरिने ७ वटा सुविधाहरू वडाबाट दिने जनाएको हो । शिविरमा व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय इजाजतपत्र, कृषक फर्मरसमूह नवीकरण, योजना सम्झौता, अपाङ्ग परिचयपत्र र जेष्ठ नागरिक परिचयपत्र जस्ता सेवा प्रदान…

महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले गर्याे श्रद्धाञ्जली कार्यक्रम

महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले गर्याे श्रद्धाञ्जली कार्यक्रम

मंसिर १८ जाजरकाेट चर्चित सञ्चारकर्मी एवं साहित्यकार महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ। जाजरकाेटी साहित्यिक आवाजकाे आयाेजनामा साहित्यकार विश्वकर्माकाे १३ दिनकाे पुन्यतिथीमा श्रदाद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएकाे हाे। नेपाली साहित्यलाइ रेडियाे मार्फत फरक शैलीमा प्रस्तुत गर्ने असाधारण सहाित्यिक कला र क्षमता भएका विश्वकर्माकाे गत मंसिर ६ गते सवारी दुर्घटनामा मृत्यु भएकाे…

  • यसरी भएको थियो जंगलबाट रेडियो प्रशारण !

    यसरी भएको थियो जंगलबाट रेडियो प्रशारण !

    मंसिर १४ सल्यान  हिरालाल केसी २०६० माघ महिनाको कुरा हो। माघको अन्तिम साता म तत्कालीन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र (राप्ती) ९५ थोप्लो १ मेगाहर्जबाट आवाज दिन शुरु गरेको थिएँ। ६ वर्षको छँदा ढाकाडाम–८ को रानागोठाले भन्ने ठाउँमा...

  • ५८ औ बालदिवसका अवसरमा भण्डारी सम्मानित

    ५८ औ बालदिवसका अवसरमा भण्डारी सम्मानित

    भदाै २९ सल्यान । ५८ औ बालदिवसकाे अवसरमा कमलसिहँ भण्डारी सम्मानित भएका छन त्रिभुवन जन्ता माध्यमिक बिद्यालयमा स्वर्गिय महेश्वर भण्डारी स्मृति अक्षयकाेष स्थापना गरेका भण्डारीका नाती कमल सिहँ भण्डारीलाइ आज त्रिभुवन जन्ता माध्यमिक बिद्यालय लेखचाैरपानीका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नेव...

Page 4 of 6123456