रुकुम प्रशासनले सेवाग्राहीलाइ प्रशासनमै खोप दिन सुरु
-
ई-प्रतिविम्ब
- २०७८ माघ १०
- 521 views
माघ १० रुकुम पश्चिम ।
रुकुममा सेवाग्राहीलाइ सेवा लिदा खोप कार्ड अनिबार्य बनाए पछि जिल्ला प्रशासन कार्यलय रुकुमले खोप नलगाएका सेवा ग्राहीको पहिचान गरी प्रशासन बाटै कोभिड बिरुद्धको खोप दिन सुरु गरिएको छ।
सेवाग्राही खोपकार्ड बिनै सेवा लिन आउन थालेपछि ॐप नलगाएका नागरिकको पहिचान गरी जिल्ला प्रशासन कार्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यलय रुकुम पश्चिमले जनाएको छ।
कार्यलयले गत शुक्रबार देखि कार्यालयमा खोप लगाउन सुरु गरिएको बताएको ।
खोप कार्ड बिना नै प्रशासनमा सेवा लिन आउका सेवाग्राही मध्ये ४५ जनाले खोप लगाएका छन् ।
दुर्गम गाउमा खोपको सहजता नभएकाले सेवा लिन आउदा कोभिडको खोप लगाउन पाउदा सेवा प्रवाहमा केही ढिलाइ भए पनि खोपमा नागरिकको पहुँच पुगेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सर्वसाधारणलाई जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालयबाट पनि खोप दिन थालिएको बताए । ‘खोप कार्ड अनिवार्य गरिएपछि त्यसको फलो गरिरहेका छौं,’ उनले भने, ‘सर्वसाधारणको खोप पनि नछुटोस्, सेवा पनि पाउन भन्नेमा सबै सरकारी कार्यालय सतर्क छौं ।’ उनका अनुसार कोरोना रोकथामका लागि सरकारले तोकेका सबै मापदण्डको पूर्ण पालनामा कडाइ गरिएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा