मालपोत कार्यलय सल्यान ३ दिन सम्म बन्द हुने

मालपोत कार्यलय सल्यान ३ दिन सम्म बन्द हुने

माघ ९ गते सल्यान

मालपोत कार्यलय सल्यान ३ दिन सम्म बन्द गरिएको छ।

विज्ञापन

कार्यलयका केही कर्मचारीहरुमा कोभिडका मिल्दा जुल्दा लक्षण देखिएकाले अत्यावश्यक सेवा बाहेक अरु सेवा ३ दिनका लागी बन्द गरिएको मालपोत कार्यलय सल्यानले जनाएको छ।

कार्यलयले प्रेश नोट जारी गर्दै यही माघ १० गते देखि १३ गते ३ दिन सम्मका लागी सेवा बन्द गरेको जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता