विशेष समाचार

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

बुटवल — लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो । संविधानको धारा १६८ को उपदफा ४ अनुसार…

बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

  बुटवल – माक्सवादी ज्ञान केन्द्र केन्द्रिय समितीको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यबस्थापकमा संस्कृति प्रवद्धन कार्यक्रम संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधवारबाट शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले संस्कृतिलाई आयआर्जन संग जोड्न सकेको खण्डमा संस्कृतिको संरक्षण संगै आर्थिक रुपमा…

  • सल्यानमा ५ दिने कक्षाकोठामा कला शिक्षण तालिम सुरु

    सल्यानमा ५ दिने कक्षाकोठामा कला शिक्षण तालिम सुरु

    प्रकाश शर्मा ,चैत ०८, सल्यान सल्यानको दार्मा गाउँपालिकामा सिक्षण सिकाइ क्रियाकलापलाइ दिगो बनाउने उदेश्यले कला शिक्षण तालिम सुरु गरिएको छ। दार्मा गाउँपालिका सल्यानको आयोजना  तथा स्पेस पहिचानको खोजी संस्थाको आयोजनामा  ३६ वटा विद्यालयको  प्रतिनिधित्व हुनेगरी मा.वि र नि.मा.वि.का १० जना...

  • जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

    जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनीले आईतबार बुटवलमा दलित सशक्तिकरण तथा कानुनी साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल वडा न. २ का दलित अगुवाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै...

  • छत्रेश्वरी गाउँपालिकाकाे १३ गाउँ सभा तथा हिउदे अधिबेशन सम्पन्न

    छत्रेश्वरी गाउँपालिकाकाे १३ गाउँ सभा तथा हिउदे अधिबेशन सम्पन्न

    पौष २८ सल्यान छत्रेश्वरी गाउँपालिकाको १३,औं गाउँसभा तथा हिउदे अधिवेशन सम्मन्न भएको छ। म बनाउछु मेराे छत्रेश्वरी भन्ने कथनलाइ पुर्णता दिने उद्दघाेष गर्दै पालिकाकाे १३ गाउँ सभा तथा हिउदे अधिबेशन  सम्पन्न भएकाे हाे।  पालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले  ८०...

Page 3 of 6123456