छत्रेश्वरी गाउँपालिकाकाे १३ गाउँ सभा तथा हिउदे अधिबेशन सम्पन्न
पौष २८ सल्यान
छत्रेश्वरी गाउँपालिकाको १३,औं गाउँसभा तथा हिउदे अधिवेशन सम्मन्न भएको छ।
म बनाउछु मेराे छत्रेश्वरी भन्ने कथनलाइ पुर्णता दिने उद्दघाेष गर्दै पालिकाकाे १३ गाउँ सभा तथा हिउदे अधिबेशन सम्पन्न भएकाे हाे।
![](https://epratibimba.com/wp-content/uploads/2023/01/325206499_1186213482289001_2798328343833657609_n-300x225.jpg)
पालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले ८० लाख बराबरको बजेट संशोधन प्रस्तावसहित गाउँसभा सम्पन्न भएको छ ।
![](https://epratibimba.com/wp-content/uploads/2023/01/325370336_1197707977840328_6406221929037684938_n-300x200.jpg)
सभामा पालिका उपाध्यक्ष , बुद्धा कुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद याेगी , वडा अध्यक्ष , कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, पालिका भित्रका विभिन्न शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार , कर्मचारीको सहभागितामा रहेकाे थियाे।
![](https://epratibimba.com/wp-content/uploads/2023/01/325366534_656180219616874_1523917605889431892_n-300x200.jpg)
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा