ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वकाे अध्यक्षमा बिक्रम परियार

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वकाे अध्यक्षमा बिक्रम परियार

माघ  १४ पुर्वी रुकम

राष्ट्रिय दलित पत्रकार संघ नेपाल  रुकुम पूर्व अध्यक्षमा बिक्रम परियार निर्वाचित भएका छन।

विज्ञापन

राष्ट्रिय दलित पत्रकार संघ नेपाल पूर्वी रुकमकाे प्रथम जिल्ला अधिवेशनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन।

परियारकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखा गठन भएकाे  जिल्ला समितीमा ७ सदस्यीय सल्लाहाकार समिती र १ जना प्रदेश  प्रतिनिधि चयन गरेकाे छ।

जसकाे उपाध्यक्षमा हिक्मत पोर्तेल,सचिव : निराजन बिक,सहसचिव : बालाराम शेर्पाली,कोषाध्यक्ष : शेष कुमारी सुनार,निर्वाचित भएका हुन। सदस्यहरुमा शिखर बिश्वकर्मा,तेजेन्द्र कामी,कमला बिक,रुवेन बिश्वकर्मा,सागर बिक,बिमल बिक,रुपा बिक,रमेश रामाजाली,निर्वाचित भएका छन।

सल्लाहकार समिती सदस्यहरु
जिताराम कामी – दलित अधिकारकर्मी
उपेन्द्रलाल कामी – दलित अधिकारकर्मी
दलप्रसाद सुनार – दलित अधिकारकर्मी
मैत्या घर्तिमगर – अध्यक्ष : नेपाल पत्रकार महासंघ रुकुम पूर्व
सर्जना कार्की – अध्यक्ष : सञ्चारिका समूह रुकुम पूर्व
राष्ट्रिय महाधिवेशन प्रतिनिधि
चन्द्र बहादुर सुनार
प्रदेश महाधिवेशन प्रतिनिधि
शुविनराज शेर्पाली

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता