सहिद घोषणाका लागि दवाब मुलक कार्यक्रम घोषणा
- ई प्रतिबिम्ब
- २०८० फाल्गुन ३०
- 538 views
बुटवल – जहानिया राणा साशनको अन्त्यको लागी १८ वर्ष को कठोर जेल जिवनको यातना पछि निर्मम पुर्वक हत्या गरिएका
अग्रणी सहिद सुकदेव गुरुङ्ग लाई हाल सम्मका सरकारले अहिले सम्म सहिद घोषणा नगरिनु लज्जास्पद विषय बनेको
भन्दै सहिद सुकदेव राष्ट्रिय कार्यदल, नेपाल र तमु हिउल छोजधी रुपन्देहीको आयोजनामा सहिद सुकदेब लाई सहिद घोषणा गर्नका लागि सरकारलाई दबाब दिन विभिन्न सङघर्षका कार्यक्रम घोषणा गरेको छ ।
संघर्षका कार्यक्रम अन्तरगत २०८० चैत्र ३ गते १२ बजे जातीय प्रादेशिक संगठन ,मोर्चा/राजकैतिक दल/ पत्रकार/संघ र प्रदेशका संसद सहित बुटवलको रामनगर गुरुङ समाजको भवनमा अर्न्तसम्बाद कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०८० चैत्र ४ आइतबार ११ बजे जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाउने , २०८० चैत्र ९ गते अन्तरक्रिया, २०८० चैत्र १० गते १० बजे भैरहवामा दिवस सभा कार्यक्रम तथा रक्तदान कार्यक्रम तथा २०८० चैत्र २२/२९ गते प्रादेशिक भेला गर्ने निर्णय गरेको छ । साथै सहिद घोषणा राष्ट्रिय जागरण अभियान २०८० -११ -०१ बाट सञ्चालन गरिएको
सहिद सुकदेव राष्ट्रिय कार्यदल, नेपालका अध्यक्ष धन बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्