सहिद सप्ताहमा विविध कार्यक्रम
- ई प्रतिबिम्ब
- २०८० फाल्गुन २१
- 426 views
बुटवल – नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालीकाको आयोजनामा सहिद सप्ताहको अवधिमा उपमहानगरपालीका भित्र रहेका सहिद परिवारलाई भेटघाट तथा विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ ।

फागुन १४ गते बाट शुरु भएको सहिद सप्ताह २१ गते सम्पन्न भएको हो । एकहप्ताको अवधिमा उपमहानगरपालिका भित्रका २५ घर सहिद परिवारको घरमै पुगि माओवादी आन्दोलन , शान्ती प्रक्रिया पछि देशमा आएको परिवर्तन र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहिदको भूमिकाको बारेमा बहस गरि आगामी दिन सहिदको सपना पूरा गर्न प्रगतिशील समुह सङगठित रुपमा अगाडी बढ्नुपर्ने सहिदपरिवारका सदस्यले सुझाब दिदै सत्ताको खेलमा पार्टिले आफुहरु बिर्सिएको गुनासो समेत गरेका थिए ।

जनयुद्धका उपलव्धि विषयक अन्तरक्रिया गरि सहिदको बलिदानिबाट देशमा आएको परिवर्तनलाई दिगो रुपमा संरक्षण गर्नका लागि माओवादी घटक र परिवर्तनकारी शक्तिहरु एकजुट भैइ अगाडि बढ्ने तथा सहिदको सपनालाई पूरा गर्नका लागि सरकार र सडक दुबै माध्यम लाई अपनाईएको भन्दै परिवर्तनलाई संस्थागत गर्न कसैले रोक्न नसक्ने साप्ताहिक कार्यक्रममा सहभागी माओवादी नेताहरुले बताए ।

सहिद सप्ताहमा गरिएको कार्यक्रमले पार्टिलाई बलियो बनाउन सहयोग पुगेको माआवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुषालले जानकारी दिए ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्