ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दलित सेवा संघ जिल्ला शाखा दाङकाे अध्यक्षमा बिक निर्वाचित

दलित सेवा संघ जिल्ला शाखा दाङकाे अध्यक्षमा बिक निर्वाचित

मसिर १५ दाङ

दलित सेवा संघ जिल्ला शाखा दाङकाे अध्यक्षमा लिला बिक निर्वाचित भएकी छिन।

विज्ञापन

जिल्ला शाखा दाङकाे २० औ  साधारण सभा तथा ७ औ जिल्ला अधिबेशनबाट बिक अध्यक्षमा निर्विराेध  निर्वाचित भएकी हुन।

दलित सेवा संघका केन्द्रीय अध्यक्षकाे प्रमुख आतिथ्यता तथा संघका केन्द्रीय महासचिव  सञ्जुसिहँ बिश्वकर्मकाे बिशेष उपस्थितीमा ७ ‌औ जिल्ला अधिबेशन सम्पन्न भएकाे हाे।

अधिबेशनबाट १३ सदस्यीय जिल्ला कमिटी चयन गरेकाे छ। जसकाे उपाध्यक्षमा निम बहादुर बिक सचिव सन्ताेष चनार काेषाध्यक्ष  किरण बिक सह सचिव तेज बहादुर विक निर्वाचित भएका छन।

अधिबेशनबाट सदस्यहरुमा बरिष्ट सदस्यमा राम बहादुर नेपाली,  जानकी नेपाली ,देउ कला  सुनार, छवि परियार ,जीवनी बिक,  धूर्व सेर्पाइली ,र रत्न महर निर्वाचित भएका छन।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता