कृषि तथा पशु सेवाको पहुँच बिस्तारका लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता
-
ई-प्रतिविम्ब
- २०७९ मंसिर ११
- 1501 views
मंसिर ११ सल्यान
कृषि तथा पशु सेवाको पहुँच बिस्तारको लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता भएकाे छ।
शारदा नगरपालिका वडा नं ९ र १४ मा कृषि तथा पशु सेवाकाे पहुँच विस्तारका लागि सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना र संचालनको लागि
कृषि क्षेत्र बिकास कार्यक्रम सुर्खेत, शारदा नगरपालिका र सामुदायिक कृषि प्रसार सेवा केन्द्र बिच शारदा नगरपािलका सल्यानमा त्रिपक्षिय सम्झौता भएको छ।
नगरपालिकाको वडा न ९ र १४ मा कृषि तथा पशु पालनकाे लागि पकेट क्षेत्र रहेकाे छ।
सम्झाौताले नगरपालिकाकाे वडा न ९ र १४ मा वडा तहमा नै कृषि तथा पशु सेवाको पहुँच बिस्तारमा थप सहजता हुने भएकाे छ।
शारदा नगरपालिकाका प्राय वडाहरु दुग्ध मासु र माैसमी र बेमौसमी तरकारी खेतीका लागी उत्पादन पकेट क्षेत्र छुटाएर पालिका संगकाे सम्झाैता अनुसार यस नगरमा कृषक लक्षित कार्यक्रम सञ्चालनबाट कृषिमा कृषककाे जीवन स्तर बदल्न लगानी र उत्पादन मुखी नतिजा दिँदै गएकाे र कृषक त्यस तर्फ आकर्षित भएकोले अन्य वडामा पनि कार्यक्रम विस्तार तथा विकासमा पालिकाले सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा