देश

पूर्वअर्थमन्त्री बर्षमान पुनले गरे लुम्बिनी भ्रमण, लुम्बिनीलाई विश्वव्यापी बनाउन सुझाव

पूर्वअर्थमन्त्री बर्षमान पुनले गरे लुम्बिनी भ्रमण, लुम्बिनीलाई विश्वव्यापी बनाउन सुझाव

  लुम्बिनी- नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आईतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्धयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन । उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति गरेका पछिल्ला प्रयासहरु…

लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

  लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिवविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी विहिबारदेखि प्राणीधान मोन्लम पूजा शुरु भएको छ । महायाना अन्तर्गत महागुरूको स्मृतीमा विश्व शान्तिको कामना गर्दै लुम्बिनी स्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा शुरु भएको हो । पुजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य एंव खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ…

  • काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

    काठमाडौँ - सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन...

  • सैनामैनामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू

    सैनामैनामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू

      सैनामैना - सैनामैना नगरपालिकामा नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ सैनामैना नगर खेलकुद विकास समितिको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरू भएको हो । राष्ट्रपति...

  • ज्ञानपुञ्जमा खेल सप्ताह जारी

    ज्ञानपुञ्जमा खेल सप्ताह जारी

    बुटवल - बुटवल क्षेत्रकै उत्कृष्ठ शैक्षिक प्रतिष्ठान ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल, बुटवल – ११ नहरपुरले विद्यालयको १९औं वार्षिकोत्सव एवं अमिभावक दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद तथा विविध कार्यक्रमको जारी रहेको छ । माघ ३ देखि १० गते सम्म दुई...

  • ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

    ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

      बुटवल - बुटवल उपमहानगरपालिका वडा नं. – ११ नहरपुरमा रहेको ज्ञानपुन्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ । बिद्यालयको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकुद सप्ताहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष...

  • सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा क्याम्पस सभा सम्पन्न

    सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा क्याम्पस सभा सम्पन्न

    सैनामैना- सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको क्याम्पस सभा सप्पन्न भएको छ । बुटवल पश्चिम कै ठुलाे क्यु ए ए मान्यता प्राप्त शैक्षिक संस्था सहिद नारायण पोख्रेल रामापुर क्याम्पसले शनिबार एक कार्यक्रमको आयोजना गरी क्याम्पस सभा सम्पन्न गरेको हो । क्याम्पस...

  • दाङ बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

    दाङ बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

    बुटवल - बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको राप्ती नदीमा खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ। गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिका भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर...