देश

बाढी पहिरोबाट ९९ जनाले ज्यान गुमाए, ७२ जना बेपत्ता

बाढी पहिरोबाट ९९ जनाले ज्यान गुमाए, ७२ जना बेपत्ता

काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ७२ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाण्डौ उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाण्डौमा २५, ललितपुरमा १८ र…

बृहत्तर लुम्बिनी क्षेत्रबारे पर्यटक गाईड बुक तयार गरिदैं, मस्यौदामाथि लुम्बिनीमा छलफल

बृहत्तर लुम्बिनी क्षेत्रबारे पर्यटक गाईड बुक तयार गरिदैं, मस्यौदामाथि लुम्बिनीमा छलफल

  लुम्बिनी – बृहत्तर लुम्बिनी क्षेत्रबारे एकिकृत रुपमा जानकारी गराउन पर्यटक गाईड बुक लुम्बिनी तयार पारिने भएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत यूएनडिपिसँगको सहकार्यमा सञ्चालित दिगो पर्यटन पुर्नउत्थान परियोजना, लुम्बिनी विकास कोष, र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहकार्यमा पर्यटक बुक लुम्बिनी प्रकाशनको अन्तिम तयारीमा जुटेको हो । बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको गृहनगर कपिलबस्तु, अस्तीधातु रहेको रामग्राम…

  • दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक हप्ताअघि खुलाउने तयारी

    दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक हप्ताअघि खुलाउने तयारी

    दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ताअघि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले घटस्थापनाभन्दा एक हप्ता अघि टिकट बुकिङ खुलाउने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका...

  • संस्था स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग

    संस्था स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग

      बुटवल – मिजार समाज नेपाल रुपन्देहीले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा बुधबार बुटवल ११ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । मिजार समुदायको हक अधिकार र जातीय विभेदका विरुद्ध एकजुट हुनुपर्छ भन्ने मुख्य उद्देश्यका...

  • अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्षमा आचार्य निर्वाचित

    अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्षमा आचार्य निर्वाचित

    बुटवल - नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्षमा टिकाराम आचार्य निर्वाचित भएका छन । भैरहवामा सम्पन्न २३ ओैँ जिल्ला सम्मेलनबाट निकटतम प्रतिस्पर्धी माधव अर्याललाई ४९ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन । अर्यालले २४ मत...

  • चाँदनी ज्वेलर्स द्वारा तीजमिलन कार्यक्रम

    चाँदनी ज्वेलर्स द्वारा तीजमिलन कार्यक्रम

    बुटवल - नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चाँदनी ज्वेलर्स बुटवल, बि.पि पथले तीजमिलन तथा दर खानो कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सम्पूर्ण महिला ग्राहकहरुलाई निम्तो गरी ज्वेलर्सले गत बिहीबार तीजमिलनसंगै दर खुवाएको छ । बुटवल –११ कालिकानगरस्थ्ति दियालो...

  • बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र

    बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र

      बुटवल - बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ। अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो। बुधबार बुटवल उपमहानगरपालिकाका उपप्रमुख...