देश

जलेश्वर बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न

जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न

बुटवल – पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीको बतासेमा रहेको जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सरकारले नै सहकारी मार्फत किसानहरुको समृद्धि महसुस गरि विविध कार्यक्रम लागु गरेको भन्दै सहकारीलाई स्थानीय तहमार्फत थप शशक्त बनाउने अभियानमा लागेको बताउनुभयो । कार्यक्रममा वडा नं ७…

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम चयन

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम चयन

  बुटवल – संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत( रीया) कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित हुुनु भएको छ । त्यसैगरी सदस्यहरुमा…

  • तमु ल्होसारको अवसरमा सभामुख तुलाराम घर्तीमगरद्धारा शुभकामना व्यक्त

    तमु ल्होसारको अवसरमा सभामुख तुलाराम घर्तीमगरद्धारा शुभकामना व्यक्त

    बुटवल - लुम्विनी प्रदेशका माननीय  सभामुख तुलाराम घर्ती मगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार...

  • सैनामैना जेसीजको अध्यक्षमा ज्ञवाली निर्वाचित

    सैनामैना जेसीजको अध्यक्षमा ज्ञवाली निर्वाचित

    सैनामैना जेसीज वर्ष २०२४ को अध्यक्षमा शिशिर ज्ञवाली निर्वाचित भएका छन् । शनिबार सम्पन्न जेसीजको आठौ अधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्षमा शिशिर ज्ञवाली निर्वाचित भएका हुन् । ज्ञवाली वर्ष २०२३ को महासचिवमा रहेर काम गरेका थिए । संस्थाको कार्यकारीणी...

  • बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

    बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

    काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । एक हप्तादेखि चलिरहेको बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो । २०७९ सालको भदौ ६ गते राति...

  • सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    रुपन्देहीको सैनामैना-३ मा रहेकाे सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे भब्य समारोहका साथ मनाएको छ । बार्षिकाेत्सवको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेले उद्घाटन गर्नुभएको हो । सो अवसरमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष...

  • जनकल्याण मा.विको ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका मनाइयो

    जनकल्याण मा.विको ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका मनाइयो

    रुपन्देहीको सैनामैना ६ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ४१ औै वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । सोमबार विद्यालयमा आयोजित मूल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेलको अध्क्षता तथा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा...